लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

सन्धिखर्क, अर्घाखाँची

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कबाट प्रदान गरिने सेवाहरु

१. दैनिक विरामी परिक्षण तथा औषधी वितरण सेवा ।
२. पूर्वकर्म/ पञ्चकर्म(स्नेहन स्वेदन वस्ति विरेचन शिरोबिरेचन शिरोपिचू नस्य पत्रपिण्ड) ।
३. जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन सेवा ।
४. स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरण सेवा ।
५. दैनिक थेराप्यूटिक योग ।
६. स्वस्थ जिवनशैली सम्बन्धि सेवा ।
७. प्रयोगशाला परिक्षण सेवा ।

८. प्राथमिक उपचार सेवा ।

९. स्वास्थ्य सम्बन्धि अन्य आवश्यक परामर्श ।

© अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र, अर्घाखाँची
Powered By: PiT Group