लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

सन्धिखर्क, अर्घाखाँची

आ.व.२०७७।०७८ मा यस कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको प्रगति बिवरण

1Download 2Download 3Download aDownload bDownload

यस कार्यालयबाट प्रदान गरिने सेवाहरुको शुल्क सम्बन्धि बिवरण लागु मिति २०७८ भाद्र १ गते देखि

सेवा-शुल्कDownload

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्क अर्घाखाँची बाट आ.व.२०७६/०७७ मा सञ्चालित कार्यक्रमहरुको प्रगति बिवरण

सूचनाको हक सम्बन्धि एन २०६४ को दफा ५/ ३ बमोजिम प्रस्तुत गरीएको २०७७ बैशाख १ गतेदेखि २०७७ आषाढ मसान्त सम्म स्वतह प्रकाशन गरिने सूचनाहरु

यस केन्द्रको कुल स्विकृत दरबन्दि विवरण

क्र.सं. सेवा समुह तह/श्रेणी पद कुल दरबन्दि
स्वास्थ्य आयुर्वेद आठौ तह आयुर्वेद चिकित्सक
स्वास्थ्य आयुर्वेद पाँचौ/छैठौ/सातौ तह कविराज/कविराज निरिक्षक
स्वास्थ्य आयुर्वेद चौथो/पाँचौ/छैठौ तह  वैध/वैध निरिक्षक
प्रशासन लेखा रा.प.अनं द्धितिय सह लेखापाल
प्रशासन   श्रेणी विहिन कार्यालय सहयोगी/औषधि कुटुवा
        जम्मा

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कबाट प्रदान गरिने सेवाहरु

१. दैनिक विरामी परिक्षण तथा औषधी वितरण सेवा ।
२. पूर्वकर्म/ पञ्चकर्म(स्नेहन स्वेदन वस्ति विरेचन शिरोबिरेचन शिरोपिचू नस्य पत्रपिण्ड) ।
३. जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन सेवा ।
४. स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरण सेवा ।
५. दैनिक थेराप्यूटिक योग ।
६. स्वस्थ जिवनशैली सम्बन्धि सेवा ।
७. प्रयोगशाला परिक्षण सेवा ।

८. प्राथमिक उपचार सेवा ।

९. स्वास्थ्य सम्बन्धि अन्य आवश्यक परामर्श ।

© अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र, अर्घाखाँची
Powered By: PiT Group