१. दैनिक विरामी परिक्षण तथा औषधी वितरण सेवा ।
२. पूर्वकर्म/ पञ्चकर्म(स्नेहन स्वेदन वस्ति विरेचन शिरोबिरेचन शिरोपिचू नस्य पत्रपिण्ड) ।
३. जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन सेवा ।
४. स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरण सेवा ।
५. दैनिक थेराप्यूटिक योग ।
६. स्वस्थ जिवनशैली सम्बन्धि सेवा ।
७. प्रयोगशाला परिक्षण सेवा ।
८. प्राथमिक उपचार सेवा ।
९. स्वास्थ्य सम्बन्धि अन्य आवश्यक परामर्श ।