लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

सन्धिखर्क, अर्घाखाँची

पृष्ठभूमि

नेपालको मौलिक चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिलाई स्थानिय स्तरमै उपलब्ध स्रोत र साधनको प्रयोग गरि बिरामिको स्वास्थ्यको प्रबर्धन तथा उपचारको लागी २०५३ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको रुपमा साबिक सन्धिखर्क गा. वि. स. वार्ड नं १ मा स्थापना भई हाल अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको रुपमा उपचारात्मक, प्रबर्धनात्मक तथा सम्बर्धनात्मक आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सूचना

सूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कसँग सम्बन्धित मिति२०८२ श्रावण १ गतेदेखि २०८२ आश्विन मसान्त सम्मको स्वत: प्रकाशन:

सूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको २०८२ बैशाख १ गते देखि २०८२ आषाढ मसान्त सम्मको स्वत: प्रकाशन:

आ.व. २०८२।०८३ का लागि सूची दर्ता गर्ने सम्बन्धि सूचना

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आ.व. २०८१।०८२ को आयुर्वेद सेवा कार्यक्रमहरुको बार्षिक भौतिक तथा बित्तिय प्रगति बिवरण

सूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको २०८१ माघ १ गतेदेखि २०८१ चैत्र मसान्त सम्मको स्वत: प्रकाशन:

सूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको २०८१ कार्तिक १ गते देखि २०८१ पौष मसान्त सम्मको स्वत: प्रकाशन

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको २०८१ श्रावण १ गते देखि २०८१ आश्विन मसान्त सम्मको स्वतह प्रकाशन

आ.व. २०८१।०८२ का लागी सूची दर्ता गर्ने सम्बन्धि सूचना

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आ.व.२०८०।०८१ को आयुर्वेद सेवा कार्यक्रमको भौतिक तथा बित्तिय प्रगति विवरण

भिडियो ग्यालरी
© अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र, अर्घाखाँची
Powered By: PiT Group